थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । “भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ । पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन -