काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ । छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, […]
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ । नेपल दू्सञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि तीन अर्ब ५४ करोड तथा व्याण्डविथ भुक्तानीबापत रु पाँच अर्ब ५५ करोड बराबरको विदेशी मुद्राको सिफारिस गरी कूल नौ अर्बभन्दा बढीको अनुमति प्रदान गरेको हो । […]
२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिमा स्वेच्छिकभन्दा बाध्यकारी सफल भएको एक अध्ययनले देखाएको छ ।
केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल …
२८ असोज, काठमाडौं । मनोपरामर्शकर्ता अरपिता सुब्बालाई केही दिनअघि एउटा भावुक म्यासेज आयो । टिमुरेका बाढीपीडितलाई राखिएको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको अस्थायी सेल्टरमा मनोपरामर्श दिइरहेकी अरपितालाई आएको उक्त म्यासेज बाढीमा आमाबुवा गुमाएकी एक बालिकाको थियो ।
म्यासेजमा …
२८ असोज, काठमाडौं । १० भदौको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा अभियान सुरू …
२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् । तर उनको विगत पटक पटक यस्ता विवादमा पर्दै आएका छन् ।
एक महिलामाथि हिंसा गरेको, …