बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ

२८ असोज, काठमाडौं । मनोपरामर्शकर्ता अरपिता सुब्बालाई केही दिनअघि एउटा भावुक म्यासेज आयो । टिमुरेका बाढीपीडितलाई राखिएको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको अस्थायी सेल्टरमा मनोपरामर्श दिइरहेकी अरपितालाई आएको उक्त म्यासेज बाढीमा आमाबुवा गुमाएकी एक बालिकाको थियो । म्यासेजमा …