राष्ट्र बैंक प्रतिवेदन : स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिमा स्वेच्छिकभन्दा बाध्यकारी सफल भएको एक अध्ययनले देखाएको छ । केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल …