काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक […]
काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ । अज्ञात समूहले साेमबार राति महाराजगन्ज र नैकापमा गाडीमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी भएको […]
नेपाली बजारमा सुनको भाउ झन् पछि झन् बढ्न थालेको छ । मंगलबा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ […]
१९ फागुन, काठमाडौं । स्थानीय बजारमा सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा सबै प्रकारका सागको भाउमा उल्लेखनीय गिरावट आएको हो ।
बजारमा रायो साग, …