मध्यपूर्व तनाव, झन्–झन् आकासिँदै सुनचाँदीको भाउ

नेपाली बजारमा सुनको भाउ झन् पछि झन् बढ्न थालेको छ । मंगलबा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ […]