४० प्रतिशतसम्म सस्तियो साग

१९ फागुन, काठमाडौं । स्थानीय बजारमा सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा सबै प्रकारका सागको भाउमा उल्लेखनीय गिरावट आएको हो । बजारमा रायो साग, …