२१ फागुन, धनगढी । कैलाली कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् ।
मतदान अधिकृत शिवराज जोशीले कारागारमा रहेका ३० जना कैदीबन्दी मध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन् ।
कारागारमा आश्रीत मध्ये ३० जना कैदीबन्दीको …
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा बिहीबार नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग सम्झिएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ आफ्नो जीवनमा विशेष अर्थ बोकेको दिन भएको उल्लेख गरेका हुन्। ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस […]
बर्दिया । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बर्दिया जिल्लामा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। आज दिउँसो २ बजेसम्म जिल्लाभर करिब ४० प्रतिशत मत खसेको जानकारी दिइएको छ। प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। मतदान बिहानैदेखि सुरु भई शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। जिल्लामा कुल ३ लाख […]