मोरङ कारागारमा ९५ मत खस्यो

१ सय ४२ मतदाता भएको उक्त केन्द्रमा ९५ मत मात्रै खसेको मतदान अधिकृत तथा मोरङ कारागारका प्रमुख गौरव ढुंगेलले जानकारी दिए।