बर्दियामा दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खस्यो

बर्दिया । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बर्दिया जिल्लामा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। आज दिउँसो २ बजेसम्म जिल्लाभर करिब ४० प्रतिशत मत खसेको जानकारी दिइएको छ। प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। मतदान बिहानैदेखि सुरु भई शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। जिल्लामा कुल ३ लाख […]