RajdhaniDaily.com | हाम्रो देशमा रङको पर्व होली अर्थात् फागुपूर्णिमा मनाइँदै छ । काठमाडौं उपत्यकामा सोमबार मनाइयो भने तराई–मधेशमा मंगलबार (आज) उल्लासपूर्वक यो पर्व मनाइँदै छ -
इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
एजेन्सी– अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सेवामा कार्यरत आफ्ना सरकारी कर्मचारी र उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई ती मुलुकको यात्रा नगर्न पनि आग्रह […]
RajdhaniDaily.com | नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । हिमालदेखि तराईसम्म फैलिएको विविधताले यहाँका समुदायहरूलाई विशिष्ट पहिचान दिएको छ । त्यही विविधताभित्र -