'तिमीहरूलाई छाडेर विदेश जान्नँ भन्नुहुन्थ्यो, अब त कहिल्यै नफर्किने गरी जानुभयो'

श्रीमानको मृत्यु भएको केही समयपछि उनको तीन महिनाको गर्भ पनि खेर गयो। उनी भन्छिन्, 'अहिले घर बन्यो तर उहाँ हुनुहुन्न। आमाछोरा मात्र छौं।'