बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

एजेन्सी– अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सेवामा कार्यरत आफ्ना सरकारी कर्मचारी र उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई ती मुलुकको यात्रा नगर्न पनि आग्रह […]