गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्याउँदै आएको हेड्स नेपालको ३३औँ स्थापना दिवसका अवसरमा मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरिएको छ । संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) को आकस्मिक विभागलाई पाँच थान ह्विलचियर हस्तान्तरण गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरिबहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा […]
२ जेठ, काठमाडौं । बुधबार भारतले चिनीको निर्यातमा ३० सेप्टेम्बर २०२६ सम्मका लागि प्रतिबन्ध लगाएको छ। यो निर्णय यस वर्ष उखु उत्पादन अनुमानित लक्ष्यभन्दा कम हुने र इरान युद्धका कारण मलखाद आयातमा गम्भीर अवरोध उत्पन्न …
नयाँ बजार पुगेको जानकारी पाउनासाथ चीनबाट फोन गरेर के चाइयो भन्ने सोही पालिकाका रैथाने चेतनाथ आचार्यको कल र आचार्यकै ‘सेटिङ’मा दाइ होमनाथ आचार्यले फिक्कलमा उपहार दिएको स्थानीय घ्युको स्वाद यो जिब्रोको स्मरणमा सधैँ रहनेछ ।
म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ । प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारीखेती विस्तार गरिएको हो । मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु २५ हजार तिर्नेगरी भाडामा लिएर चार […]