विदेशी मिडियाको नजरमा एनपीएल : स्टार खेलाडीबाट स्कोर र नतिजासम्म (भिडियोसहित)
बेलायतको प्रतिष्ठित क्रिकेट ब्रान्ड विज्डेनले एनपीएल कहाँ र कसरी हेर्ने, खेल कुन समयमा हुन्छ, प्रतियोगिताको संरचना कस्तो छ र कुन-कुन विदेशी स्टार सहभागी छन् भन्ने विस्तृत सामग्री प्रकाशित गरेको छ।