टस जितेको कर्णालीले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेको छ । कर्णालीका कप्तान डेभिड मिलरले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नियमित कप्तान सोमपाल कामीको स्थानमा मिलरलाई कर्णालीको कप्तानी दिइएको हो । ५ खेलबाट ७ अंकका साथ लुम्बिनी लिगको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट […]