विमल विष्ट, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेद्धारा मृगौला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेना घर भएकी ५३ वर्षीया मृगौला पीडित उजुली आउजीलाई रु १५ हजार तथा डोटीकै आदर्श गाउँपालिका–५ बस्ने रुपसिंह टामटालाई आज शुक्रबार मन्त्री आलेले रु दश हजार गरी कुल रु २५ हजार […]