शुभाने खोलाले बगाएर ललितपुरमा एकको मृत्यु, एक बेपत्ता

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको संगमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।   विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले...

सम्बन्धित सामग्री

खोलाले बगाएर एकको मृत्यु

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको छल्दी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

गोरखामा खोलाले बगाएर एकको मृत्यु

१९ असार, गोरखा । आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका- १ श्यामचेतका २६ बर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ । ‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि […]

स्याङ्जामा खोलाले बगाएर एकको मृत्यु

स्याङ्जा : जिल्लास्थित आँधिखोला तर्ने क्रममा खोलाले बगाएर यहाँका एक पुरुषको मृत्यु भएको छ। शनिबार पुतलिबजार नगरपालिका-४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।उनलाई शनिबार करिब दिउँसो साढे दुई बजे खोलाले बगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खोलाले बगाएर एकको मृत्यु

खोलाले बगाउँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका वडा नम्बर ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो । भुतही बलान खोलापारी स्थित खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा बाढीले सन्तोषलाई बगाउँदा मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सिन्धुलीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ घमण्डे खरघारी स्थित मरिण खोलाले बगाएर स्थानिय एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो एक बजेको समयमा माछा मार्ने क्रममा कमलामाई नगरपालिका २ कुसुमटारका ६० वर्षीय टिका बहादुर सुनुवारको खोलाले बगाएर मृत्यु भएको हो । माछा मार्न गएका […]

खोलाले बगाएर एकको मृत्यु

बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ । उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिए । रासस

खोलाले बगाएर एकको मृत्यु

पर्वत जिल्लाको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका गोपि विकको खोलाले बगाएर ज्यान गएको छ ।शनिबार बिहान खाना खाएर खेत रोप्नका