पदाधिकारी नियुक्तिमा ढिलाइ हुने भएपछि सचिवालय बनाएर काम सुरु गरिने -
प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुने भएपछि सरकारले तत्कालका लागि सचिवालय गठन गरेर काम थाल्ने भएको छ । आयोगको सचिवालय गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको र अब बस्ने बैठकले पारित गर्ने अपेक्षा रह