एमाले उम्मेदवार टुंगो लाग्न बाँकी | News of Nepal

स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठ्ने उम्मेदवार टुंगा लगाउन नेकपा एमालेलाई सकस परेको छ। जिल्लामा रहेको ७ गाउँपालिका र २ नगरपालिकामध्ये ५ गाउँपालिकामा प्रमुखको उम्मेदवार सर्वसम्मत टुंगो लगाउन नसकेर प्रदेश स्तरीय उम्मेदवार छनोट समितिलाई सिफारिस गरेको छ।

सम्बन्धित सामग्री

बागमतीका १२ जिल्लामा टुंगियो एमाले उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशका १२ वटा जिल्ला र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका इन्चार्ज काशानाथ अधिकारीलाई उम्मेदवारहरुको सूची बुझाएका हुन् । इन्चार्ज अधिकारीका अनुसार रसुवा जिल्लाको सबै र केही जिल्लाका संघीय तथा प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । […]

हेटौंडा उपमहानगरसहित यी हुन् मकवानपुरमा एमालेका उम्मेदवार (सूचीसहित)

हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकासहित जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । उपमहानगरपालिकाको मेयरमा पूर्व सांसद अनन्त पौडेलको टुंगो केन्द्रीय सचिवालय बैठकले लगाएको थियो । बाँकी उम्मेदवार प्रदेशले टुंगो लगाएर पठाएको छ । मकवानपुरका एमाले उम्मेदवार यसप्रकार छन् : बागमति गाउँपालिका अध्यक्ष : खेमराज जर्गामगर उपाध्यक्ष : धनमाया स्याङ्तान बकैया गाउँपालिका अध्यक्ष […]

ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार

ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।काँग्रेस–माओवादीका उम्मेदवार :१. सिद्धिचरण नगरपालिकामेयर : तेजेन्द्र खनालउपमेयर : माओवादी (बाँकी)२. सुनकोशी गाउँपालिकाअध्यक्ष : कमल तामाङउपाध्यक्ष : सुनिता अधिकारी३. लिखु गाउँपालिकाअध्यक्ष : अशोक कार्कीउपाध्यक्ष :  माओवादी४. मोलुङ गाउँपालिकाअध्यक्ष :  प्रकाश दाहालउपाध्यक्ष : माओवादी५. मानेभन्ज्याङ गाउँपालिकाअध्यक्ष : ज

यी हुन् १, २ ३ र ४ नम्बर प्रदेशबाट राष्ट्रियसभामा एमाले उम्मेदवार

काठमाडौं, माघ १०  - नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि बाँकी चारवटा प्रदेशमा पनि उम्मेद्वार टुंगो लगाएको छ । मङ्गलबार बेलुका सकिएको एम...

वीरगन्ज, कलैया र जितपुरमा एमाले उम्मेदवार टुंगो, अरु नगरमा बाँकी

स्थानीय तहको तेस्रो चरणमा वीरगन्ज महानगरपालिका र दुई उपमहानगरपालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। अर्को एक उपमहानगरमा भने टुंगो लगाउन सकेको छैन। एमाले स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिकामा बसुरिद्धिन अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन स्थगित गरेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक उनी केही समयअघि मात्र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका…