काठमाडौँ-६ मा एमाले उम्मेदवार सर्वेन्द्र खनाल, ८ मा अष्टलक्ष्मीसँग जीवनरामको प्रतिस्पर्धा

काठमाडौँ – एमालेले काठमाडौँ ६ मा पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ। केही समय अघि औपचारिक रुपमा एमाले प्रवेश गरेका खनाललाई एमालेले काठमाडौँ ६ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये आठ वटामा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर ७ र १० मा उम्मेदवार फाइनल हुन बाँकी रहेको छ। एमालेले […]

सम्बन्धित सामग्री

गोविन्दलाई गठबन्धनको भर, स्वर्णिमले मत काट्ने डर

एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम दुवै जना तनहुँमा पाहुना उम्मेदवार भएकाले भट्टराईले चुनाव जित्ने कांग्रेस नेताहरूको दाबी छ । सत्ता गठबन्धनका दलहरूको साथ उनका लागि अनुकूलता हो ।

काठमाडौं–६ मा घण्टीको सुरुवाती अग्रता, सर्वेन्द्र खनाल दोस्रोमा

५ मंसिर, काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।