नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्मामाथि आलोचना बढ्नुको राजनीतिक रहस्य माओवादीको राष्ट्रिय सम्मेलन रहेको बताएका छन् ।नेता बास्कोटाले अर्थमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जालोमा परेको बताउँदै शर्मामाथि आलोचना बढ्नुको रहस्य सोही पार्टीको राष्ट्रिय सम्मेलन भएको बताएका हुन् ।अर्थतन्त्रका सूचकहरु ओरालो लाग्दा अर्थमन्त्रीमाथि आलोचना बढ्नु स्वभाविक भएपनि प्रचण्डकै खल्तीका मिडियाहरूले शर्मामाथि श्रृखंलाबद्ध हमला जारी राखेको उनले बताएका छन् । पूर्वमन्त