चीनका राष्ट्रपति सी जिनपिङ भारतमा

२७ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन् । ब्रिक्स शिखर सम्मेलन २०२६ मा भाग लिन उनी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका हुन् । राष्ट्रपति सिको विमान दिल्लीको पालम एयरबेसमा अवतरण …