२ नम्बर प्रदेशका प्रमुख राजेह झा 'अहिराज' जनकपुर पुगेका छन् ।समर्थकहरूले उनलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन् ।आइतवार ४ बजेर ४५ मिनेटको समयमा जनकपुर पुगेका अहिराजलाई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहले भीआईपी कक्षमा स्वागत गरेका थिए ।त्यसका वाहेक सुर...