नगर प्रमुख सरावगीको प्रमुख प्राथमिकता, मानव जीवनको रक्षा

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले मानवताको सेवालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । मानवीय सेवालाई प्रथामिकतामा राखेर क्रियाशील भएकैले विश्वभर फैलिएको कोरोना संक्रमणले जब वीरगन्ज लपेटिन थाल्यो, त्यसपछिको नगर प्रमुख सरावगीको सक्रियताको चौतर्फी प्रशंसा हुन थाल्यो ।कोरोनाको पहिलो लहरमा ‘हटस्पट’ बनेको वीरगन्जमा संक्रमण नियन्त्रण, रोकथाम र व्यावस्थापनमा नगर प्रमुखले खेलेको भूमिका देशकै लागि नमुना […]