गलकोट । बागलुङ बजारदेखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो । उकालोमा जेनतेन गाडीले ताने पनि समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो । बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २.६ किमी सडक पार गर्न एक घण्टा लाग्थ्यो । तर पछिल्लो चार वर्षका अवधिमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ […]