काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए। कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व संकलन गर्ने […]
‘संयुक्त राज्य अमेरिकामा हामी पहिलो संशोधनले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं। उनीहरूसँग त्यस्ता अभिव्यक्ति दिने अवसर र अधिकार थियो,’ उनले भने।
कञ्चनजंघा तीन देशको भए पनि विश्व सम्पदा भने भारतको मात्र बनेको छ । चुचुरो तीन राष्ट्रको छ तर सम्पदा एक देशको सिमानाभित्र मात्र । यस्तो कार्यले कञ्चनजंघालाई पनि न्याय गर्दैन ।