– सञ्जीव कार्की एउटै व्यक्ति खरिदारदेखि विशिष्ट श्रेणीको सचिवसम्म र प्रावि शिक्षकदेखि विश्वविद्यालयको प्राध्यापकसम्म बनेको उल्लेख गर्दा कतिपयलाई लाग्ला ‘एउटै व्यक्ति कसरी दुई लाइनको सेवामा उच्च तहसम्म पुग्न सक्छ?’ भनेर । तर त्यस्तै भएको छ डा. मानवहादुर बीकेको हकमा । दृढ इच्छाशक्ति, मिहिनेत र लगनशील रहेमा त्यो पनि सम्भव हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण बनेको […]