अमेरिका । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ ।
अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीकाे पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् ।
गत सप्ताहान्तमा आएकाे बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो ।
पानी अभाव भएपछि...