उदयपुर गढीमा खानेपानीको हाहाकार

उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए

सम्बन्धित सामग्री

उदयपुर गढीमा खानेपानीको हाहाकार

पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानका...

उदयपुरगढीमा मध्यबर्खामै खानेपानी हाहाकार!

उदयपुर : मध्यबर्खाको समयमा कतै खानेपानीको अभाव हुन्छ भन्दा अनौठो लाग्ला। बाढीपहिरोले क्षतिग्रस्‍त भएका समाचार प्रकाशन भइरहेको वेला उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीमा खानेपानीको हाहाकार छ। उदयपुरगढी उदयपुरगढी गाउँपालिको केन्द्र हो, अर्थात् गाउँपालिकाको सदरमुकाम हो। त्यही सदरमुकाममा गएको २०७४ असार १४ गते विक...