नयाँ दिल्ली- जम्मू र कश्मीरका लागि सीमांकन आयोगले यसका सहयोगी सदस्यहरू तथा पाँच सांसद्हरुले दिएका सुझावहरुलाई ग्रहण गरेको छ। विधानसभा क्षेत्रहरूको सीमानाका विषयमा सांसद्हरुले केही सुझावहरु प्रदान गरेका थिए। २०२० चैतमा गठन भएको आयोगको कार्यकाल चैत २१ गते सकिने भएकाले यो साता दुई महिनाको म्याद थपिएको हो। सेवानिवृत्त न्यायाधीश रञ्जना देसाईको अध्यक्षतामा र प्रमुख निर्वाचन […]