जम्मू–कश्मीर बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या

भारतको जम्मू–कश्मीर राज्यका भारतीय जनता पार्टी(बीजेपी) सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरी...

सम्बन्धित सामग्री

श्रीनगरमा वरिष्ठ भारतीय पत्रकारको गोली हानी हत्या

भारतको जम्मू–कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीमाथि गोली हानी हत्या भएको छ । आफ्नो कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमाथि अन्धनधुन्ध गोली प्रहार गरेका थिए । बु...