काठमाडौं : पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हतियारधारी समूहले चौकीमा आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अल जजिराले जनाएको छ।राहत वितरणका क्रममा विद्रोहीको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ।सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकुहरुको सामना गरिरहेको छ। सो आक्रमणमा हालसम्म