प्रहरीलाई घुस दिने पक्राउ

पोखरा । प्रहरीलाई प्रलोभनमा पार्न २ हजार घुस दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   पोखराको पृथ्वीचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाको बसभित्र विहिबार रातिको ...

सम्बन्धित सामग्री

प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले बिहीबार कार्यालय हाताभित्रबाटै पक्राउ गरेको छ।...

प्रहरीलाई घुस दिन खोज्‍ने दुई जना पक्राउ

२१ पुस, काठमाडौं । प्रहरीले घुस दिन खोज्‍ने दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो चन्द्रागिरि नगरपालिका-७ चेकपोस्ट नजिक चेकजाँचका क्रमङमा ५ सय रुपैयाँ घुस दिन खोज्‍ने दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो । पक्रुाउ पर्नेमा ईच्छाकामाना गाउँपालिका चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालकिा-९ मच्छेगाउँ घर भएका […]

प्रहरीलाई घुस दिन खोज्ने २ किशोर पक्राउ

घुस दिन खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने २ किशोरलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक छन् । लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेका थिए ।

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै – काठमाण्डौको कलङ्की खसीबजार नजिकै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा  एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र  उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको

ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने कार चालक पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक कार चालक पक्राउ परेका छन्। सोमवार साँझ काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार रोकिराखेको पाइएपछि कारबाही अघि बढाउँदा कार चालकले घुस दिन खोजेका थिए। 'नयाँबसपार्क बिष्णुमति पुलस्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार हेमन्तबहादुर खड्काले रोक्न निषेध स्थानमा रोकेको बा.२० च.२६७४…

उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्। मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा…

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपै...

बालाजुमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई ट्रक चालक पक्राउ

काठमाडौं : बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन प्रयास गर्ने  दुईजना ट्रक चालकलाई पक्राउ गरिएको छ। सोमबार साँझ करिब ६ बजे ड्युटीमा खटिएका विवेक नकालेलाई ना.५ख.६५१४ नम्बरको ट्रक चालक अनोज मोक्तानले दुई सय रुपैयाँ घुस दिने प्रयास गरेका थिए। त्यसपछि हेटौंडाका मोक्तानलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा बुझाइएको ट्राफिक प्रहारी…