ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने कार चालक पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक कार चालक पक्राउ परेका छन्। सोमवार साँझ काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार रोकिराखेको पाइएपछि कारबाही अघि बढाउँदा कार चालकले घुस दिन खोजेका थिए। 'नयाँबसपार्क बिष्णुमति पुलस्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार हेमन्तबहादुर खड्काले रोक्न निषेध स्थानमा रोकेको बा.२० च.२६७४…

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै – काठमाण्डौको कलङ्की खसीबजार नजिकै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

पाँच सय रुपैयाँ घुस दिने कार चालक ट्राफिक प्रहरीको फन्दामा

काठमाडौँ : गलत ठाउँमा पार्किङ गरेर ट्राफिकलाई घुस दिन खोज्ने कार चालक पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार पार्किङ गरेपछि छुट्कारा पाउन ट्राफिकलाई घुस दिन खोजेपछि कार चालक पुरन जिसीलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ बसपार्कको बिष्णुमति पुलमाथिको सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी ह…

पाँच सय रुपैयाँ घुस दिने कार चालक ट्राफिक प्रहरीको फन्दामा

काठमाडौँ : गलत ठाउँमा पार्किङ गरेर ट्राफिकलाई घुस दिन खोज्ने कार चालक पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार पार्किङ गरेपछि छुट्कारा पाउन ट्राफिकलाई घुस दिन खोजेपछि कार चालक पुरन जिसीलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ बसपार्कको बिष्णुमति पुलमाथिको सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी ह…

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्। मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा…

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपै...

ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा बसका सह-चालक पक्राउ

काठमाण्डौ - काठमाण्डौको कलंकीमा पाँचसय रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई फकाउन खोज्ने बसका सह-चालक पक्राउ परेका छन् । खड्कुले पुल सडक-खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ४० ७६ नम्बरको बसका सह-चालक राजु लामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ...

ट्राफिक प्रहरीलाई घुस दिने मोटरसाइकल चालक पक्राउ

काठमाण्डाै – ट्राफिक प्रहरीलाई घुस दिने एक जना मोटरसाइकल चालक पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्कको नेपालटारमा सुरक्षा जाँचका क्रममा बा ७४ प ९३१३ नम्बरको मोटरसाइकलका चालक हेटौँडाका रुपलाल सुनारले डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा...

एक हजार घुससहित ट्राफिक प्रहरी पक्राउ

सुमित मिश्र- जनकपुरधाम : धनुषाबाट एक जना ट्राफिक प्रहरी एक हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ट्राफिक प्रहरीका प्रहरी नायव निरिक्षक नविन कुमार झालाई पक्राउ गरेको हो। झाले ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको

प्रहरीलाई ५० रुपैयाँ घुस ! :: Pahilopost.com

काठमाडौं: प्रहरीलाई ५० रुपैयाँ घुस दिने एक जना पक्राउ परेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न ५० रुपैयाँ घुस दिएकाे आराेपमा नवलपरासी कावासोती १६ का २६ वर्षीय यमबहादुर भुजेललाई ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले बिहीवार बेलुका काठमाडौं महानगरपालिका १९ रामघाटबाट पक्राउ गरेको हो। प्रहरीकाे संयुक्त टोलीले ना.४ ख ९२२७ नम्बरको ट्रक जाँच गर्ने

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा काठमाडौं कलंकी चोकबाट एकजना पक्राउ परेका छन् ।  ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोजेपछि बाग्लुङबाट काठमाडौंका लागि छुटेको लु २ ख ७९९ नम्बरको बसका परिचालक गोमानसिंह पुनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  ...