साओमीको फेस्टिभ अफर : रेड्मी फोन किन्दा नगद छुट

साओमीले चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्वको मुड, अफर टु गुड’ नामक विशेष योजना ल्याएको छ । यस योजनाअन्तर्गत विभिन्न मोडलका रेड्मी फोन खरिदमा २ हजार रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

नयाँ वर्षमा होन्डाको अफरै अफर

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत  होन्डा कारले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकका लागि अफरै अफर योजना सार्वजनिक गरेको छ । होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । अफर अनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक वर्षको फ्री टयाक्स, एक वर्षको […]

सेन्साईको टिभी खरिदमा नगद छुट

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकप च्याम्पियन अफर नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी […]

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर ल्याएको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको...

नयाँ वर्षमा ग्रेटवाल मोटरको नगद छुट अफर

ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।योजनअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसोरिज र एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीको टेस्ट ड्राइभ गर्दा फ्री बिजहरू पर्छन् । यो योजना हाभाल एच– ६, हाभाल जोलायन र पोअर […]

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । कम्पनीले एक वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाउँदै समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने बताएको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ […]

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । सो अफरमा कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाएको छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको जनाइएको छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीको भनाइ छ । सो अफर अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।

एलजीद्वारा ‘नयाँ वर्ष बाँडौँ हर्ष’ अफर घोषणा

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाँडौँ हर्ष’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बुधबारदेखि सीमित अवधिका लागि नेपालभर लागु हुनेछ ।ग्राहकहरुले एलजीका विभिन्न ब्राण्डका टिभी, भ्याकुम क्लिनर, रेफ्रीजेरेटरको  खरिदमा आकर्षक नगद छुट पाउन सक्नेछन् ।

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा

दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट

काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन् । अहिलेसम्म बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी लगायत कम्पनीले स्कीम घोषणा गरेका छन् । कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकीले दिने छ भने धेरै बिक्री गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेको छ […] The post दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट appeared first on Meroauto.