एलजीद्वारा ‘नयाँ वर्ष बाँडौँ हर्ष’ अफर घोषणा

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाँडौँ हर्ष’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बुधबारदेखि सीमित अवधिका लागि नेपालभर लागु हुनेछ ।ग्राहकहरुले एलजीका विभिन्न ब्राण्डका टिभी, भ्याकुम क्लिनर, रेफ्रीजेरेटरको  खरिदमा आकर्षक नगद छुट पाउन सक्नेछन् ।

सम्बन्धित सामग्री

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर

चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई छुट अफर ल्याएको छ । कम्पनीले केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक […]

जिडब्लुएम नेपालको नयाँ वर्ष लक्षित अफर

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ । जसमा […]

चांगन अटोको नयाँ वर्ष अफर

चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी ‘इन्ट्रेस्ट फ्री, दिस २०२३’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत चांगनको प्रिमियम सेडान ‘आल्सभीन’ लिन इच्छुक ग्राहकलाई २०२३ वर्ष भरि शुन्य प्रतिशत ब्याज दरमा साधन उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै चांगनको प्रिमियम पिकअप ‘हन्टर’को बिक्री मूल्यमा ५ लाख सम्मको फाइदा दिने व्यवस्था […]

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ । प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मा

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दि

साओमीको नयाँ वर्ष अफर, टिभी खरिद गर्दा ल्यापटप जित्ने मौका

नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजन खरिदमा उपभोक्ताहरूले एउटा मि नोटबुक प्रो अथवा ४० इञ्‍चको मिफोरए टेलिभिजन जित्न सक्ने छन् । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर ‘मिमा डबल मज्जा’अफर ल्याएको हो । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना विजेताले लक्की-ड्रमार्फत...

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

स्याङयोङको नयाँ वर्ष अफर

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसर पारेर ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको योजना ल्याएको हो ।  योजनाअनुसार ग्राहकले...

भिभोले ल्यायो नयाँ वर्ष लक्षित रेनि क्याम्पियन अफर

२६ चैत, काठमाडौं । स्मार्ट फोनको जगतमा विश्वव्यापीरुपमा अग्रणी स्थानमा रहेको भिभोले नेपाली नयाँ वर्ष २०७८ लाई लक्षित गरी देशभर रहेका खुद्रा आउटलेटहरुबाट आफ्ना ग्राहकहरुलाई अत्याधिक छुटका साथ उत्साहजनक उपहार अफर ल्याएकोछ । यो क्याम्पियन अफर अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ । भिभोको भी सिरिज ह्यान्डसेट जस्तै भी २० (८ जीबी प्लस […]