काठमाडौं । सरकार निर्माणको लफडा सकिएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्तवपूर्ण पदहरुको बाँडफाँमा सत्ता गठबन्धन केन्द्रित हुने देखिएको छ । गठबन्धनमाथि राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४, प्रदेशसभा सभामुख र उपसभामुखसहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने दवाव […]