भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो । पञ्जावको घरेलु मैदान मोहाली स्थित यादवेन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले …
काठमाडौँ- १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदैछन् । शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा शनिबार दुई वटा खेल हुँदैछन् ।
नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । त्यस्तै राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स...
काठमाडौं, जेठ ४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वेन्टी क्रिकेटमा बुधबार रातिको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले हराएको छ । धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । रुसोले अविजित ८२ रन बनाउँदा पृथ्वी शाले ५४ रनको योगदान दिए […]
काठमाडौं : इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाव किंग्सविरुद्ध दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ। गएराति मुम्बईमा भएको खेलमा दिल्लीले पंजावलाई ९ विकेटले पराजित गरेको हो। पञ्जावले दिएको १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले ५७ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्यो। दिल्लीका डेविड वार्नर ६० र सरफराज खान १२ रनमा नटआउट रहे। बिस्फोटक ब्याटिङ गरेका वार्नरले ३० बलमा १० चौका र एक छक्का प्रहार गरे। पृथ्वी शाले २० बलमा ४१ रन जोडे। यसअघि पहिला ब्याटिङ गरेको पञ्जावल
७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्स विरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका थप एक विदेशी खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण आज बेलुका मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुने खेलमा प्रश्न चिन्ह खडा भएको छ । बुधबार बिहान गरिएको चौथो चरणको परीक्षणबाट एक जनामा संक्रमण देखिएको क्रिकइन्फोले उल्लेख गरेको छ । यसअघि […]
इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पञ्जाव किङ्सले सनराईजर्स हैदरावादलाई हराएको छ । सारजाहमा शनिबार राति भएको खेलमा पञ्जावले हैदरावादलाई ५ रनले हराएको हो ।
नयाँ दिल्ली– भारतको पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट शनिबार राजीनामा दिएका छन् । सत्तारुढ दल कांग्रेस आईमा विवाद चलिरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार कांग्रेस पञ्जाव संसदीय दलको बैठक बस्ने तय भएपछि उनले राजीनामा दिएका हुन् । अमरिन्दर सिंह र हालै पञ्जाव कांग्रेसका अध्यक्ष बनेका नवजोतसिंह सिद्दुबीच विवाद […]
अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थि
मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि रोमाञ्चक जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । दिल्लीले १० बल बाँकी छँदै ६ विकेटको जित हासिल गरेको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन
काठमाडौं। आईपीएल क्रिकेटमा आज हुने दोस्रो खेलमा पञ्जाव किङस र दिल्ली क्यापिटल्स भिड्दै छन्।आईपीएलमा हालसम्म पञ्जाव र दिल्ली २६ पटक एकआपसमा खेलिसकेका छन्। जसमा पञ्जाव अगाडि रहेको देखिन्छ। पञ्जावले २६ खेलमध्ये १५ खेलमा दिल्लीलाई पराजित गरेको छ। त्यस्तै दिल्लीले पञ्जावलाई ११ पटक पराजित गरेको छ।दिल्ली र पञ्जाव दुवै टोलीले हालसम्म आईपीएल उपाधि जित्न सकेका छैनन्।