आईपीएल : आज पञ्जाव र दिल्ली, कोलकता र हैदराबाद भिड्‌दै

काठमाडौँ- १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदैछन् । शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा शनिबार दुई वटा खेल हुँदैछन् ।  नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्‌दैछन् । त्यस्तै राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स...