अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिका वडानम्बर ११ का वडाध्यक्षविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा किनारा नलाग्दासम्म निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सरोकारवालालाई पत्र पठाएर स्मरण गराएको छ । अख्तियारले सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको अख्तियारले पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । वडाध्यक्षमा निर्वाचित रामदुलार साह र सदस्य रायविरुद्ध अघिल्लो कार्यकालमा एक लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको भन्दै अख