बालमैत्री वडाध्यक्ष तिलाचन्द्र

जुम्ला सिँजा गाउँपालिका ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाइँ उमेरले ५२ वर्ष पुगे। उनी उमेरले बुढेसकालमा प्रवेश गरेपनि उनका क्रियाकलाप बालमैत्री छन्। हुन त वडाध्यक्ष वडास्तरीय बाल अधिकार समितिको अध्यक्ष हुने भएकोले होला। उनी बालबालिकाको अधिकारका पक्षमा निकै ...

सम्बन्धित सामग्री

कीर्तिपुरको वडा–७ 'बालमैत्री वडा घोषणा'

कीर्तिपुर नगरपालिकाको वडा–७ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै उपत्यकाकै पहिलो बालमैत्री वडा घोषणा घोषणा गरेको कीर्तिपुर नगरपालिकाले जनाएको छ । बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको समन्वयमा वडाले ५१ वटा सुचकलाई पार गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष दिवाकर अधिकारीले बताए ।

ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो । विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि […]