वृषेशचन्द्र लालसहितका नेता लोसपा परित्याग गर्दै तमलोपामा प्रवेश

धनुषा – लोकतान्त्रिक समाजवादी (लाेसपा) पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गर्नुभएको छ ।  आज मङ्गलवार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । लाल राष्ट्रिय सभाका पूर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधान सभा सदस्य हुनुहुन्छ ।  मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि लाेसपा पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (लाेसपा) मा समावेश ...

सम्बन्धित सामग्री

लोसपाबाट धमाधम पलायन : किन टिक्न सकेनन् नेता–कार्यकर्ता ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले गत माघमा भनेका थिए– कसैलाई पार्टीमा आउन रोक्न सकिन्छ तर पार्टीबाट जानका लागि झ्याल–ढोका धेरै हुन्छन्, सबैबाट बाहिरिन सकिन्छ ।ठाकुरले यो कुरा त्यतिबेला भनेका थिए, जतिबेला उनका विश्वास पात्र वृषेशचन्द्र लाल लोसपा छाड्ने तयारीमा थिए । ठाकुरले यस्तो अभिव्यक्ति दिएको केही दिनमै अर्थात् माघको अन्तिम साता वृषेशचन्द्र लालले लोसपा परित्याग गर्दै पुरानो तमलोपालाई ब्युँताएका थिए । उनका साथमा लोसपाका प्रभावशाली नेता डा

लोसपा परित्याग गरेका वृषेशचन्द्र तमलोपा अध्यक्ष

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका वृषेशचन्द्र लाल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष भएका छन्।आइतबार जनकपुरधाममा आयोजित तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय भेलाबाट लाललाई अध्यक्षको जिम्मेवारी दिइएको छ।त्यसैगरी तमलोपाका वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजयकुमार सिंहलाई बनाइएको हो।पार्टीका अध्यक्ष रविशंकर लाल कर्णको अध्यक्षतामा भएको केन्द्रीय भेलाबाट लालसहित ५५ सदस्यीय कार्य समिति घोषणा गरिएको हो।अध्यक्षमा वृषेशचन्द्र लाल र वरिष्ठ नेतामा डा. विजय

वृषेशचन्द्र लालसहितका नेताबाट लोसपा परित्याग, तमलोपामा प्रवेश

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितको एक समूह लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरेको छ । लोसपाको असन्तुष्ट समूहले मंगलबार जनकपुरधाम पत्रकार सम्मेलन गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा औपचारिक रूपमा प्रवेश गरेको हो । नेता लाल राष्ट्रियसभाका पूर्वसदस्यसमेत हुन् । त्यस्तै, संविधानसभाका पूर्वसदस्य डा. विजयकुमार सिंह पनि तमलोपामा प्रवेश गरेका छन् […]

लोसपा नेता वृषेशचन्द्र लाल तमलोपा प्रवेश

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहित एक सयभन्दा बढी नेता कार्यकर्ता तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका छन्। मंगलबार पार्टी परित्याग तथा प्रवेश घोषणा कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका लालसहित एक सयभन्दा बढी नेताहरु तमलोपामा गएका छन्। नेता लालसहित संविधान सभा सदस्य डा. विजय कुमार सिंहले समेत लोसपा परित्याग गरी […]

लोसपाका नेता बृषेशचन्द्र लाल तमलोपा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् । लोसपाका कार्यकारी सदस्य समेत रहेका पुर्व राष्ट्रियसभा सदस्य लाल र नेता डा. बिजयकुमार सिंहलगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरे । तमलोपाको अध्यक्ष शिवशंकर लाल कर्ण रहेका छन् ।