लोसपा नेता वृषेशचन्द्र लाल तमलोपा प्रवेश

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहित एक सयभन्दा बढी नेता कार्यकर्ता तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका छन्। मंगलबार पार्टी परित्याग तथा प्रवेश घोषणा कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका लालसहित एक सयभन्दा बढी नेताहरु तमलोपामा गएका छन्। नेता लालसहित संविधान सभा सदस्य डा. विजय कुमार सिंहले समेत लोसपा परित्याग गरी […]