पन्जशिर कब्जा गरेको खुसीमा काबुलमा हवाई फायर, गोली लागेर १७ को मृत्यु
तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा आफ्नो नियन्त्रण लिएको दाबी गर्दै राजधानी काबुलमा हवाई फायर गर्दा गोली लागेर १७ जनाको मृत्यु भएको छ। पन्जशिरमाथि विजयको खुसीमा तालिबानले काबुलमा हवाई फायर गरेको थियो। उक्त ...
बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जसले आइतबार तेस्रो दिन पनि तनावको अवस्था कायमै छ । शुक्रबार गोली लागेर मृत्यु भएका युवकको शव सडकमै राखेर प्रदर्शन भइरहेको हो ।
प्रहरीले तनाव नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ। दोहोरो झडपमा आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा भवानी प्रसाद भटटराई, भक्त खत्री रहेका छन्। उनीहरुलाई गोली लागेको छ।...
जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ। खसेको भन्दा बढी मत पेटिकामा भेटिएको भन्दै विवाद भएका भएको हो।धनौजी गाउपालिका १ को लखौरी गाउँको मतगणनाका क्रममा यस्तो विवाद देखिएको हो। जसका कारण मतगणना स्थल तनावग्रस्त बनेको हो।प्रहरीले प्लास्टिकको गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गर्दा प्लास्टिकको गोली लागेर स्थानीय कासिम आजाद घाइते भएका छन्। कासिमको बायाँ खुट्टामा गोली लागेको नेकपा एकीकृत समाजवादीका नेता राजकुमार यादवले जानकारी दिए।केही सेल अश्रुग्यास र २५ राउन्ड ह
उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र पश्चात उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो । ह
३० वैशाख, कटारी । उदयपुरको कटारी नगरपालिका- १० मा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुदा प्रहरीले हवाई फायर गरेको […]
काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ। औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोध भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।
मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास हुँदा पनि विरोध भएको थियो।
प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको एसपी मनोज केसीले जानकारी दिए।
काठमाडौं । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको प्रहरीदे जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए ।
सुरुमा चोकमा प्रदर्शन गरेका स्थानीय पछि इलाका प्रहरी कार्यालयमै प्रवेश गरेको र प्रहरीलाई नै तानेर घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको थियो । स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ प्रदर्शन भइरहेको छ भने प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।...