धनुषामा गोली चल्याे, एकजना घाइते

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ। खसेको भन्दा बढी मत पेटिकामा भेटिएको भन्दै विवाद भएका भएको हो।धनौजी गाउपालिका १ को लखौरी गाउँको मतगणनाका क्रममा यस्तो विवाद देखिएको हो। जसका कारण मतगणना स्थल तनावग्रस्त बनेको हो।प्रहरीले प्लास्टिकको गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गर्दा प्लास्टिकको गोली लागेर स्थानीय कासिम आजाद घाइते भएका छन्। कासिमको बायाँ खुट्टामा गोली लागेको नेकपा एकीकृत समाजवादीका नेता राजकुमार यादवले जानकारी दिए।केही सेल अश्रुग्यास र २५ राउन्ड ह

सम्बन्धित सामग्री

अमेरिकामा गोली चल्दा एक विद्यार्थीको मृत्यु, पाँच घाइते

काठमाडौं : अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिका

महोत्तरीमा सामान्य विवादमा गोली प्रहार, एकजना घाइते

महोत्तरीको रामगोपालपुरमा सामान्य विवादमा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्। रामगोपालपुर नगरपालिका–१ बसबिट्टी बजारनिवासी ४४ वर्षीय श्रवण यादवलाई सोही वडाको लक्ष्मीपुर टोलनिवासी ३८ वर्षीय कौशल मण्डलले गोली हानेका हुन्।  कौशलले चलाएको...

बञ्चरेडाँडामा गोली चल्यो, एकजना सिकिस्त

काठमाडौं : फोहोर विसर्जनमा अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीको गोली लागेर एकजना सिकिस्त भएका छन्।प्रहरीको उपस्थितिमा बल प्रयोग गरेर फोहोर फाल्न खोजिए पनि प्रहरी र स्थानीय बासिन्दाबीच दोहोरो झडप भएको हो।स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले रबरको गोली प्रयोग गरेको छ। गोली लागेर स्थानीय कमल तामाङ गम्भीर घाइते भएका छन्। उनको आँखाभन्दा अलिकति माथि गोली लागेको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले थाहाखबरलाई जानकारी दिए।घाइते तामाङको प्राथमिक उपचारपछि थप उप

रुपन्देहीमा गोली चल्यो, एकजना युवक घाइते

अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको रुपन्देही प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे […]

रुपन्देहीमा गोली चल्यो, एकजना युवक घाइते

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको एसपी रेग्मीले बताए । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबार

रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवा गम्भीर घाइते

बुटवल – रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन्। ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा अज्ञात समूहकाे गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका- १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। आइतबार राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी […]

ओस्लोको नाइटक्लबमा गोली चल्दा दुई मारिए, कैयौँ घाइते

एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन्।...

गोली लागेर घाइते न्युयोर्क सिटी प्रहरी अधिकारीको मृत्यु

न्युयोर्क सिटीको हार्लममा भएको गोली प्रहरको घटनामा घाइते न्युयोर्क सिटी प्रहरीका एकजना अधिकारीको मृत्यु भएको छ । घाइते अर्का अधिकारीको अवस्था गम्भिर रहेको जनाइएको छ । घरेलु हिंशाबारेको फोनकल आएपछि घटनास्थल पुगेका प्रहरीमाथि गोली प्रहार भएको हो । हार्लमको वेष्ट १३५ स्ट्रीट र लिनक्स एभिन्युमा उक्त घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका आमाछोरा […]

सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२  बर्षिय अविनाश राजभर रहेका छन् ।  उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ ।  बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना

महोत्तरीमा गोली चल्यो, एकजना घाइते

१९ चैत, जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार […]