मतदान केन्द्रमा क्यामरा, प्रज्वलनशील वस्तु, हातहतियार, नमूना मतपत्र र राजनीतिक दलका चिन्ह लान नपाउने

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मतदान केन्द्रमा मतदाता वा अन्य व्यक्तिले क्यामरा, मोबाइल क्यामरा, प्रज्वलनशील वस्तु, हातहतियार, नमूना मतपत्र, राजनीतिक दलका उम्मेदवारको चिन्ह लैजान नपाउने भएका छन् । मतदान केन्द्रमा निर्वाचन विरोधी गतिविधि कसैले सञ्चालन गरेमा कारबाही गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम प...