१८ वर्षीय भारतीय किशोरले हारे चेस विश्वकप फाइनल

भारतका १८ वर्षीय किशोर प्रग्गनन्दनधाले विश्वकप चेसको फाइनलमा पराजय व्यहोरेका छन्। उनलाई ३४ वर्षीय म्याग्नस कार्ल्सनले अन्तिम चरणको खेलमा पराजित गरेका हुन्। ३४ वर्षीय कार्ल्सनले पहिलोपटक विश्वकपको उपाधि चुमेका हुन्। तीन दिनसम्म भएका चार रोमाञ्चक खेलले कार्ल्सनलाई विजेता बनाएको हो। टाइब्रेकरको दोस्रो खेल जितेपछि बल्ल कार्ल्सनले उपाधि चुमेका हुन्। मंगलबार र बुधबारका दुई खेलमा यी […]