प्रदेश १ को प्रदेशसभा अधिवेशन आह्वान, माघ २२ मा पहिलो बैठक :: Pahilopost.com

विराटनगरः प्रदेश १ को प्रदेशसभाको अधिवेशन माघ २२ गतेबाट सुरु हुने भएको छ। पहिलो अधिवेशनको पहिलो बैठक माघ २२ गते सोमबार दिनको १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बस्ने जानकारी दिए। जिल्ला समन्वय समिति मोरङको सभाहललाई प्रदेशसभाका लागि तयार पारिएको

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा : अत्यावश्यक २७ वटा कानुन निर्माण हुन सकेन

विभिन्न प्रदेशले प्रदेशसभाको अधिवेशन अन्त्य गर्दै कार्यकाल टुङ्ग्याउन थालेका छन् । प्रदेश १, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा अधिवेशन अन्त्य भइसकेको छ भने त्यहाँका सांसदहरु औपचारिक रुपमा विदा भइसकेका छन् । बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त भइसकेको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले अब प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताए । समग्रमा प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्दै उनले राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कार

प्रदेश-१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, आज अन्तिम बैठक बस्दै

काठमाडौँ । प्रदेश-१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकाशित गरेको छ । पहिलो प्रदेशसभाको पाँच वर्षे अवधिको अन्तिम बैठक आजै दिउँसो १ बजेको लागि डाकिएको छ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचीसमेत प्रकाशित गरिसकेको छ । तर, बैठकमा प्रदेश नामकरणको […]

प्रदेश–१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो

विराटनगर । प्रदेश–१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकासित गरेको छ  ।  पहिलो प्रदेशसभाको पाँच वर्षे अवधिको अन्तिम बैठक आजै दिउँसो १ बजेको लागि डाकिएको छ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचीसमेत प्रकासित गरिसकेको छ । तर,...