प्रदेश-१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, आज अन्तिम बैठक बस्दै

काठमाडौँ । प्रदेश-१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकाशित गरेको छ । पहिलो प्रदेशसभाको पाँच वर्षे अवधिको अन्तिम बैठक आजै दिउँसो १ बजेको लागि डाकिएको छ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचीसमेत प्रकाशित गरिसकेको छ । तर, बैठकमा प्रदेश नामकरणको […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।

सरकारमा पठाउने बाँकी मन्त्रीको नाम छिट्टै तय गर्छौं : उपेन्द्र यादव

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको स्थायित्वको लागि सबैसँग सहमति गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफू सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । आज (मंगलबार) सांसदको पद तथा गोपनियताको शपथ लिएपछि यादवले यस्तो बताएका हुन् । उनले सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम पनि […]

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

प्रदेश १ ले पाएन नाम, पहिलो कार्यकालको आज अन्तिम बैठक

१७ भदौ, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच […]

प्रदेश १ को नाम पहिचानकै आधारमा राख्नुपर्छ : कार्की

विराटनगर : नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले प्रदेश १ को नामकरण पहिचानको आधारमा राख्नुपर्नेमा जोड दिएकी छिन्। उनले आज –आइतबार) प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै यस्तो बताएकी हुन्।उनले आफूहरुको कार्यकाल सकिन लाग्दासमेत प्रदेशको नाम राख्न नसक्दा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  जनतामाझ कसरी जाने भन्ने विषयले असहज भएको बताइन्।सांसद कार्कीले  ६ वटा प्रदेशले नाम राखिसक्दा  १ नम्बर प्रदशलाई सबैभन्दा अब्बल बनाउँछौँ भन्दै हिँडेका सांसदहरुले केही

भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै

काठमाडौं : भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै छ।१८ जुलाइमा भएको राष्ट्रपति निर्वाचनको आज विहान सवा ११ बजेबाट मतगणना सुरु हुँदै छ।  मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्।राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाइमा सकिँदै छ।  राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएले झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूलाई उम्मेदवार बनाएको छ। यस्तै विपक्षी गठबन्धनबाट पूर्व केन्द्रीयमन्त्री यशवन्त सिन्हा उम्मेदवार छन्। भारतको रा

‘किरात प्रदेश’ माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि घेराउ

विराटनगर : ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ।प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत  नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो। प्रदेशसभाको कार्यकाल  सकिन अब ४ महिना मात्रै बाँकी छ। तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने  टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको  नाम ‘किरात प्रदेश  ’ राख्न माग गर्दै  किरात राई यायोक्खाले आज (सोमबार) कार्यालय अग

एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार,क–कसले पाए टिकट ?

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ । एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन् […]

समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ । भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा.विजय पौड

समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय […] The post समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.